नियम ७७
बिदा नलिई गैरहाजिर हुन नपाइने
: यस नियमावली बमोजिम बिदा नलिई कुनै प्रहरी कर्मचारी गैरहाजिर हुन पाउने छैन ।